इटहरीमा र्‍याली, ठूलो संख्यामा प्रहरी परिचालन

हिमाल प्रेस ९ भदौ २०८० १६:०५ | Saturday, August 26, 2023
इटहरीमा र्‍याली, ठूलो संख्यामा प्रहरी परिचालन

इटहरी- इटहरी २० तरहरास्थित पानीपियामा हिन्दुवादीहरूले गरेको प्रदर्शनसहित निकालेको र्‍याली कोणसभा परिणत भएको छ।

सुनसरी जिल्ला प्रशासनले धरानमा निषेधाज्ञा जारी गरेपछि हिन्दुवादीहरूले इटहरीमा प्रदर्शन गरेका थिए। पछिल्लो समय धरानमा कुनै गोरु काटेर खाएको भन्दै समाज दुई भागमा विभाजित भएको छ।

त्यसैप्रति सद्‌भाव व्यक्त गर्न हिन्दुवादीहरूले शनिबार र्‍याली निकालेका हुन्। र्‍याली तथा कोणसभा भड्किन नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

 

प्रकाशित: ९ भदौ २०८० १६:०५ | Saturday, August 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast