यी हुन् मावि अध्यापन अनुमतिपत्रको परीक्षा केन्द्र

हिमाल प्रेस ७ भदौ २०८० १८:०२ | Thursday, August 24, 2023
यी हुन् मावि अध्यापन अनुमतिपत्रको परीक्षा केन्द्र

काठमाडौँ– शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ। आयोगले उम्मेदवारहरूको परीक्षा केन्द्रगत रोल नम्बरसहितको विवरण सार्वजनिक गरेको हो। परीक्षा यही भदौ २३ गते बिहान ११ बजेदेखि सञ्चालन हुने कार्यतालिका छ।

कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको धनुषा, बागमती प्रदेशको काठमाडौँ र मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीका विभिन्न जिल्लामा तोकिएको छ।

प्रकाशित: ७ भदौ २०८० १८:०२ | Thursday, August 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast