 
                             
                                            काठमाडौँ- भुक्तानी सेवा प्रदायक आइएमई पेमा कनेक्ट आईपीएसमार्फत बैंक खाता लिंक गरी कारोबार गर्न सकिने भएको छ। आइएमई पेले आफ्नो एपमा कनेक्ट आईपीएसमार्फत बैंक खाता लिंक गरी भुक्तानी गर्ने सुविधाको सुरुवात गरेको हो।
विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त सुविधा सञ्चालनमा ल्याइएको कम्पनीले जानकारी दिएको छ। उक्त सेवामार्फत आइएमई पेमा आफ्नो बैंक खाता लिंक गर्दा सुरक्षित हुने पनि कम्पनीले बताएको छ।
                            प्रकाशित: १७ साउन  २०८० १५:१६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 