अनितादेवीले पाइन् सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी

हिमाल प्रेस २९ साउन २०८० १०:४७ | Monday, August 14, 2023
अनितादेवीले पाइन् सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी

काठमाडौँ- जनमत पार्टीकी सांसद अनितादेवी साहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएकी छन्।

उनले आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन्। उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिन लागेको जनमतका अध्यक्ष डा. सिके राउतले जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खाली गराउन भनेका छन्।

सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने प्रधानमन्त्रीको तयारी छ।

प्रकाशित: २९ साउन २०८० १०:४७ | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast