लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्‍विटी फन्डको लाभांश घोषणा

हिमाल प्रेस १५ साउन २०८० १५:५७
6
SHARES
लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्‍विटी फन्डको लाभांश घोषणा

काठमाडौँ- लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्‍विटी फन्डको लाभांश घोषणा गरिएको छ। कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफामार्फत दिनुपर्ने लाभांश घोषणा गरेको हो।

कोष प्रव्द्धक लक्ष्मी सनराइज बैंक र योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट रहेको लक्ष्मी उन्नति कोषका धनीहरूलाई ९.५ प्रतिशत नगद लाभांश (करसहित) र लक्ष्मी इक्‍विटी फन्डका धनीहरूलाई ८ प्रतिशत नगद लाभांश (करसहित) दिने घोषणा गरेको हो। लक्ष्मी क्यापिटल सञ्चालक समितिको आइतबार बसेको बैठकले उक्त दुवै योजनाको लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रकाशित: १५ साउन २०८० १५:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast