काठमाडौँ- सदनको अवरोध हटाउने विषयमा छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष ओलीबीच अहिले सदनको जारी अवरोध हटाउने विषयमा कुराकानी भइरहेको एमाले स्रोत बताउँछ।
सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनु पर्ने एमालेको अडान छ।
प्रकाशित: १५ साउन २०८० १०:१३
प्रतिक्रिया