बोट्लर्स नेपाल गोल्ड अवार्डबाट सम्मानित

हिमाल प्रेस ९ साउन २०८० २०:११
बोट्लर्स नेपाल गोल्ड अवार्डबाट सम्मानित

काठमाडौँ- बोटलर्स नेपालले चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले बोट्लर्स नेपाललाई पुरस्कृत गरेको छ। कम्पनीले म्यान्युफ्याक्चरिङ सेक्टर क्याटेगोरीअन्तर्गत बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट २०२२का लागि कम्पनीलाई पुरस्कृत गरिएको हो।

आर्थिक वर्ष २०७८/७९ को वार्षिक हिसाबमा प्रस्तुत गरिएका आउट्स्ट्यान्डिङ प्रेजेन्टेसन, डिटेल्ड डिस्क्लोजर, र ट्रान्स्पेरेन्सि अफ इन्फर्मेसनका लागि बिएनएललाई उक्त अवार्ड प्रदान आईक्यानले जानकारी दिएको छ। बोटलर्स नेपाल(तराई) लिमिटेडलाई २०२२ का लागि सोही श्रेणीमा आईक्यानद्वारा मेरिट अवार्ड पनि प्रदान गरिएको थियो।

प्रकाशित: ९ साउन २०८० २०:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − one =