नेपाल प्रहरीका दुई एसपीको काज सरुवा

हिमाल प्रेस ९ साउन २०८० १३:०९ | Tuesday, July 25, 2023
नेपाल प्रहरीका दुई एसपीको काज सरुवा

काठमाडौँ- नेपाल प्रहरीका दुई जना एसपीको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत एसपी सीताराम रिजाललाई मकवानपुरको प्रमुखका रूपमा काज सरुवा गरेको हो। त्यस्तै एसपी कुमुद ढुंगेललाई काठमाडौँ परिसरमा काज सरुवा गरिएको छ।

मकवानपुरमा कार्यरत एसपी वामदेव गौतम उमेर हदका कारण अवकाश भएपछि रिक्त स्थानमा रिजाललाई काज सरुवा गरी पठाइएको हो।

प्रकाशित: ९ साउन २०८० १३:०९ | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast