चियापान गर्दै शशांक

हिमाल प्रेस ९ साउन २०८० ८:०७
12
SHARES
चियापान गर्दै शशांक

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आज चियापान कार्यक्रमको आयोजना गरेका छन्।

बिहान ९ बजे लैनचौर ब्यांक्वेटमा चियापान कार्यक्रम आयोजना गरिएको छ।

कोइरालाले आइतबार केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूलाई चियापान कार्यक्रमका लागि निम्तो दिएका थिए।

प्रकाशित: ९ साउन २०८० ८:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + twenty =