शिक्षक सेवा आयोगले सार्वजनिक गर्‍यो वार्षिक कार्यतालिका

हिमाल प्रेस ८ साउन २०८० १३:०६
826
SHARES
शिक्षक सेवा आयोगले सार्वजनिक गर्‍यो वार्षिक कार्यतालिका

काठमाडौँ- शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले अध्यापन अनुमतिपत्र र खुला परीक्षाको परीक्षा तथा बढुवाका लागि मितिसहित तोकेर कार्यतालिका सार्वजनिक गरेको हो।

प्रकाशित: ८ साउन २०८० १३:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 8 =