प्रभुमहालक्ष्मी लाइफको अभिकर्ता समारोह सम्पन्‍न

हिमाल प्रेस ३ साउन २०८० २०:०६
प्रभुमहालक्ष्मी लाइफको अभिकर्ता समारोह सम्पन्‍न

काठमाडौँ- प्रभुमहालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ता समारोह गरेको छ। कम्पनीले मंगलबार विभिन्न ठाउँमा अभिकर्ता मिलन समारोह गरेको थियो। एकीकृत कारोबारपछि साविक प्रभु लाइफ र महालक्ष्मी लाइफका अभिकर्ताहरूलाई एकीकृत गर्ने उद्देश्यले कार्यक्रम गरिएको कम्पनीले जानकारी दिएको छ।

कम्पनीले झापाको बिर्तामोड, पर्साको वीरगञ्ज दाङको घोराही र कैलालीको धनगढीमा कार्यक्रम गरेको थियो। कार्यक्रममा दुवै कम्पनीका सक्रिय अभिकर्ताहरू सहभागी थिए।

प्रकाशित: ३ साउन २०८० २०:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =