साउने सोमबार : देशभरका धार्मिकस्थलमा भक्तजनको भीड [तस्बिरहरू]

रासस १ साउन २०८० १९:१४
16
SHARES
साउने सोमबार : देशभरका धार्मिकस्थलमा भक्तजनको भीड [तस्बिरहरू] म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा भक्तजन।

काठमाडौँ- साउन महिना सुरु भएसँगै धार्मिक स्थलहरूमा साेमबार भक्तजनको भीड लागेको छ। साउने संक्रान्ति तथा साउनकाे पहिलो सोमबार देशका विभिन्न धार्मिक स्थलमा पूजाआजाका लागि पुगेका भक्तजनकाे भीडका केही दृश्यः

देवघाट धामको वेणी संगम स्थलमा स्नान गरेपछि शिवालय मन्दिरमा रहेको शिवलिंगको पूजा गर्दै भक्तजन।
देवघाट धाममा भक्तजन।
म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा भक्तजन।
मोरङको सुन्दरहरैँचा नगरपालिका–९ स्थित नागदेवी मन्दिरमा शिवजीको पूजा अराधना गर्दै भक्तजन।
दाङको घोराही उपमहानगरपालिका–५ धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिरको शिवलिंगमा पूजा गर्दै भक्तजन।
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाममा भक्तजन।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर।
पशुपतिनाथको दर्शन गर्न मन्दिर परिसरमा लामबद्ध भक्तजन।
काठमाडौँको टोखा नगरपालिका–१ झोरस्थित धार्मिक एवं पर्यटकीयस्थल बौडेश्वर महादेव मन्दिरमा भक्तजन।
महोत्तरीको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरमा भक्तजन।
प्रकाशित: १ साउन २०८० १९:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =