यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसमितिका १० एजेन्डा

हिमाल प्रेस १ साउन २०८० १७:४६ | Monday, July 17, 2023
यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसमितिका १० एजेन्डा विश्वप्रकाश शर्मा

काठमाडौँ- नेपाली कांग्रेसले मंगलबारदेखि सुरु हुने पार्टी केन्द्रीय कार्यसमिति बैठकको एजेन्डाहरू तय गरेको छ। सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले एजेन्डा तय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए।

कांग्रेस बैठकका १० एजेन्डा

१ समसामयिक विषय आर्थिक, परराष्ट्रलगायतबारे छलफल
२ सांगठनिक कार्ययोजना र कार्यतालिका
३ केन्द्रीय समिति बैठक बस्दा कार्यसम्पादन समितिको निर्णय प्रस्ताव
४ निर्वाचन परिचालन समितिको प्रतिवेदन
५ नीति अधिवेशन सम्बन्धमा
६ विभागहरू गठन, थप र कामको व्यख्या
७ राष्ट्रव्यापी अभियानको घोषणा
८ अनुशासन समितिको प्रतिवेदन पेस
९ संसद्‌मा सम्पादन भएका कामकाजहरूको प्रतिवेदन
१० सरकारको गतिविधिबारे जानकारी

प्रकाशित: १ साउन २०८० १७:४६ | Monday, July 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast