शिल्पीमा ‘सावित्रीको बाख्रो’

हिमाल प्रेस २६ असार २०८० १३:०३
112
SHARES
शिल्पीमा ‘सावित्रीको बाख्रो’

काठमाडौँ- बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘सावित्रीको बाख्रो’ मञ्चन हुने भएको छ।

नाटक यही असार ३० गते मञ्चन गरिने छ। ‘सावित्रीको बाख्रो’ कथाकार भवानी भिक्षुको मनोवैज्ञानिक कथा हो। यसलाई नाट्य रुपान्तरण र निर्देशन हिमाल भुजेलले गरेका छन्।

नाटक असार ३० गते एकदिनमात्र मञ्चन हुने निर्देशक भुजेलले बताए। नाटक शनिबार साँझ साढे पाँच बजे मञ्चन हुनेछ।

प्रकाशित: २६ असार २०८० १३:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =