पशुपतिमा क्षमापूजा गर्ने ओलीको कार्यक्रम स्थगित

हिमाल प्रेस २५ असार २०८० ९:१३
पशुपतिमा क्षमापूजा गर्ने ओलीको कार्यक्रम स्थगित

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार पशुपतिनाथ मन्दिरमा गर्ने भनिएको क्षमापूजा स्थगित भएको छ।

ओलीको सचिवालयले साउनको पहिलो सोमबारका दिन पत्नी राधिकासहितको क्षमापूजा स्थगित भएको जनाएको छ।

आज बिहान ९ बजे पशुपतिमा क्षमापूजा गर्ने कार्यक्रम तय भएको थियो।

 

प्रकाशित: २५ असार २०८० ९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − one =