पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

हिमाल प्रेस १७ असार २०८० १८:३६
18
SHARES
पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा फाइल तस्बिर। रासस

काठमाडौँ- पहिरो खसेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। शनिबार राति पहिरो खसेर अवरुद्ध बनेको सडक आइतबार दिनभर लगाएर पन्छाएपछि यातायात आउजाउ सुरु भएको हो।

इच्छाकामना गाउँपालिकाको तुइन खाेला पहिरो खसेको थियो। साँझ ६ बजेपछि सडकमा दुईतर्फ नै यातायात सञ्चालन भएको छ। पहिरोका कारण राजमार्गमा हजारौँ यात्रुहरू अलपत्र परेका थिए।

प्रकाशित: १७ असार २०८० १८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast