९३२ पदपूर्तिको लागि सशस्त्र प्रहरीमा खुल्यो भर्ना [सूचनासहित]

हिमाल प्रेस २९ असार २०८० ७:३७ | Friday, July 14, 2023
९३२ पदपूर्तिको लागि सशस्त्र प्रहरीमा खुल्यो भर्ना [सूचनासहित]

काठमाडौँ– सशस्त्र प्रहरी बलले स्थायी पदपूर्तिका लागि आवेदन माग गरेको छ। भर्ना तथा छनोट शाखा, हलचोक, स्वयम्भुले नयाँ भर्नासम्बन्धी सूचना जारी गर्दै  ९३२ पद पूर्तिको लागि आवेदन माग गरेको हो।

सशस्त्र प्रहरी बल, नेपालमा रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा  पदपूर्ति गर्न लागिएको हो। इच्छुकले आजदेखि साउन २८ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

प्रकाशित: २९ असार २०८० ७:३७ | Friday, July 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast