६ जना इन्स्पेक्टर डीएसपीमा बढुवा [सूचीसहित]

हिमाल प्रेस १२ साउन २०८० १७:०८ | Friday, July 28, 2023
६ जना इन्स्पेक्टर डीएसपीमा बढुवा [सूचीसहित]

काठमाडौँ- सशस्त्र प्रहरीका ६ जना इन्स्पेक्टर डीएसपीमा बढुवा भएका छन्। साधारण समूह तथा लेखा उपसमूहतर्फ ५ जना र कानुन उपसमूहतर्फ एक गरी ६ जना इन्स्पेक्टरको डीएसपीमा बढुवा भएको हो। बिहीबार बसेको गृहमन्त्रालयका सचिवस्तरको निर्णयअनुसार उनीहरूको बढुवा भएको हो। बढुवा समितिले असार ३१ गते उनीहरूको नाम गृहमा सिफारिस गरेको थियो।

यी हुन् बढुवा हुनेहरू

प्रमोदबाबु थापा

तुलसिंह केसी

सन्तोषकुमार चन्द

दिवाकर राउत

राजेशकुमार सिंह

सत्यदेवी बस्नेत

प्रकाशित: १२ साउन २०८० १७:०८ | Friday, July 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast