हेलिकप्टर दुर्घटनाबारे संस्कृतिमन्त्रीले भने : हामीसँग धैर्यबाहेक केही विकल्प छैन

हिमाल प्रेस २६ असार २०८० १२:२९ | Tuesday, July 11, 2023
हेलिकप्टर दुर्घटनाबारे संस्कृतिमन्त्रीले भने : हामीसँग धैर्यबाहेक केही विकल्प छैन सुदन किराँती

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले दुर्घटना भएको हेलिकप्टर खोजी भइरहेको बताएका छन्।

मनाङ एयरको हेलिकप्टर हराएको जानकारी गराउँदै काठमाडौँबाट अर्को हेली खोजीमा पठाइएको जानकारी दिएका हुन्।

उनले घटनाबारे केही समयपछि सत्य तथ्य आउने समेत बताएका छन्। उनले लेखेका छन्, ‘हामीसँग धैर्यताबाहेक केही विकल्प छैन।’

प्रकाशित: २६ असार २०८० १२:२९ | Tuesday, July 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast