हामीलाई संसद्‌मा बोल्न दिइएन, प्रधानमन्त्रीले गल्ती गरेकै हुन् : रास्वपा

हिमाल प्रेस २५ असार २०८० १६:२६ | Monday, July 10, 2023
हामीलाई संसद्‌मा बोल्न दिइएन, प्रधानमन्त्रीले गल्ती गरेकै हुन् : रास्वपा फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूलाई संसद्‌मा बोल्न नदिएको बताएका हुन्।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले आफ्नो पार्टीलाई एजेन्डा राख्नै नदिएको बताएका हुन्।

उनले आफूहरू जनताको मुद्दाका पक्षमा हिँडेको बताए। उनले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा गम्भीर गल्ती रहेको बताए।

प्रकाशित: २५ असार २०८० १६:२६ | Monday, July 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast