सीता दाहालको निधनले जनता र राष्ट्रमा अपूरणीय क्षति : माओवादी केन्द्र

हिमाल प्रेस २७ असार २०८० १०:३८ | Wednesday, July 12, 2023
सीता दाहालको निधनले जनता र राष्ट्रमा अपूरणीय क्षति : माओवादी केन्द्र

काठमाडौँ- नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनले पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको जनाएको छ।

माओवादी केन्द्रका महासचिव देव गुरुङले शोक वक्तव्य जारी गर्दै दाहालको निधनले सिंगो पार्टी स्तब्ध भएको जनाएका छन्।

दाहालको बुधबार बिहान ८ः३३ बजे नर्भिक अस्पताल, काठमाडौँमा निधन भएको हो।

 

प्रकाशित: २७ असार २०८० १०:३८ | Wednesday, July 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast