 
                             
                                            काठमाडौँ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले डिप्लोमा तथा प्रमाण पत्र तहका विभिन्न कार्यक्रमको मौका परीक्षा साउन १३ गते सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ।
सीटीईभीटीले डिप्लोमा तथा प्रमाणपत्र तहमा एक विषयका लागि लिने मौका परीक्षाको तालिका सार्वजनिक गरेको हो।
परीक्षा बिहान ११ बजेदेखि बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीमा सञ्चालन हुने परिषद्ले जनाएको छ।

                            प्रकाशित: ३१ असार  २०८० १२:५१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             ![नातावाद र राजनीतिबाट मुक्त हुन सकेन सीटीईभीटी : सदस्य सचिव महेश भट्टराई [भिडिओसहित]](https://himalpress.com/wp-content/uploads/2024/01/Mahesh-Bhattarai.jpg) 
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 