सिनामंगलमा शंकास्पद वस्तु राखेको अभियोगमा एक युवा पक्राउ

हिमाल प्रेस ३ साउन २०८० १२:४१ | Wednesday, July 19, 2023
सिनामंगलमा शंकास्पद वस्तु राखेको अभियोगमा एक युवा पक्राउ

काठमाडौँ- काठमाडौँको सिनामंगलमा बमजस्तै शंकास्पद वस्तु राखेर सर्वसाधारणलाई आतंकित पारेको आशंकामा एक युवक पक्राउ परेका छन्।

प्रहरीले रौतहटका खाजांगी पासवानलाई सिनामंगल क्षेत्रबाटै पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सिनामंगल पुलनजिक रहेको खोटाङ हलेसी ज्वेलर्सको सटरअगाडि आज बिहान शंकास्पद वस्तु फेला परेको थियो।

यो पनि

सिनामंगलमा शंकास्पद वस्तु फेला

प्रकाशित: ३ साउन २०८० १२:४१ | Wednesday, July 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast