समाजवादी मोर्चाको बैठक स्थगित

हिमाल प्रेस २७ असार २०८० १०:२५ | Wednesday, July 12, 2023
समाजवादी मोर्चाको बैठक स्थगित फाइल तस्बिर

काठमाडौँ- समाजवादी मोर्चाको दोस्रो बैठक सीता दाहालको निधनका कारण स्थगित भएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी दाहालको निधनका कारण अपराह्न चार बजेका लागि तय भएको बैठक स्थगित भएको हो।
बैठक स्थगित भएको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

प्रकाशित: २७ असार २०८० १०:२५ | Wednesday, July 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast