सबैलाई साथमा लिएर हिँड्न कांग्रेस तयार : देउवा

हिमाल प्रेस ३० असार २०८० १७:१२ | Saturday, July 15, 2023
सबैलाई साथमा लिएर हिँड्न कांग्रेस तयार : देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस समावेशी पार्टी भएको बताएका छन्। उनले कांग्रेस समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी भएको बताएका हुन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस सबैको पार्टी भएकाले सबैलाई साथमै हिँड्ने बताएका हुन्। सबैले पार्टीमा प्रतिबद्ध हुन जरुरी रहेको देउवाको भनाइ थियो। नेपाली कांग्रेसमा सबैको सहभागिता आवश्यक रहेको उनले बताए।

प्रकाशित: ३० असार २०८० १७:१२ | Saturday, July 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast