फाइल तस्बिर
                                            काठमाडौँ- सदनको अवरोध हटाउने विषयमा छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष ओलीबीच अहिले सदनको जारी अवरोध हटाउने विषयमा कुराकानी भइरहेको एमाले स्रोत बताउँछ।
सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनु पर्ने एमालेको अडान छ।
                            प्रकाशित: १५ साउन  २०८० १०:१३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

