 
                             
                                            काठमाडौँ- शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले अध्यापन अनुमतिपत्र र खुला परीक्षाको परीक्षा तथा बढुवाका लागि मितिसहित तोकेर कार्यतालिका सार्वजनिक गरेको हो।

                            प्रकाशित: ८ साउन  २०८० १३:०६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 