विजय गच्छदारको गुनासो : नेपालको राजनीति नै अनिश्चियको भुमरीमा फस्यो

हिमाल प्रेस ९ साउन २०८० १२:३३ | Tuesday, July 25, 2023
विजय गच्छदारको गुनासो : नेपालको राजनीति नै अनिश्चियको भुमरीमा फस्यो

काठमाडौँ- नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले नेपालको राजनीति अनिश्चितताको भुमरीमा फसेको बताएका छन्।

मंगलबार काठमाडौँ आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले नेपालको राजनीति अन्योलपूर्ण, तरलता, अस्थिरता र अनिश्चिततामा फसेको बताए। उनले नेपाली कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने बताए।

उनले पार्टी सभापति विमानको पाइलट भए अन्य पदाधिकारी सहायक पाइलट रहेको भन्दै सबै मिलेर काम गर्नुपर्ने अवस्था आएको बताए।

प्रकाशित: ९ साउन २०८० १२:३३ | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast