राष्ट्रपतिद्वारा मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण

हिमाल प्रेस १२ साउन २०८० १४:३७ | Friday, July 28, 2023
राष्ट्रपतिद्वारा  मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।

बिहीबार राष्ट्रियसभाबाट विधेयक पारित भएपछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको थियो। यसअघि नै सोही विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ।

विधेयकमार्फत सरकारले मिटरब्याजीलाई कारबाही गर्नेदेखि अन्य विभिन्न व्यवस्था गरिएको छ।

अब राजपत्रमा प्रकाशित भएपछि उक्त विधेयक कार्यान्वयन हुनेछ।

प्रकाशित: १२ साउन २०८० १४:३७ | Friday, July 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast