माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा बस्दै

हिमाल प्रेस १३ साउन २०८० १२:२१ | Saturday, July 29, 2023
माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा बस्दै फाइल तस्बिर

काठमाडौँ- सत्तारुढ नेकपा माओवादीले पदाधिकारी बैठक बोलाएको छ। यही साउन १७ गतेदेखि बस्न लागेको केन्द्रीय समितिको एजेण्डा तय गर्न माओवादीले पदाधिकारीको बैठक बोलाएको हो।

प्रचण्डले सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन्। पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने छ।

यसअघि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठकका सम्भावित एजेण्डबारे छलफल गरेको थियो ।

प्रकाशित: १३ साउन २०८० १२:२१ | Saturday, July 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast