‘मलाई रकम दिइयो भन्ने अडियो योजनाबद्ध रेकर्ड गरिएको हो’

हिमाल प्रेस २५ असार २०८० २१:०५ | Monday, July 10, 2023
‘मलाई रकम दिइयो भन्ने अडियो योजनाबद्ध रेकर्ड गरिएको हो’

काठमाडौँ- नेपाली कांग्रेसकी सांसद आरजु राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई रकम दिइएको भन्ने अडियो योजनाबद्ध रूपमा रेकर्ड गरिएको बताएकी छन्।

सोमबार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफूलाई फसाउने गलत नियतले अडियो बाहिर ल्याइएको बताएकी हुन्। उनले नेपाल प्रहरीले तथ्यहीन अडियोलाई प्रेसमा ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

प्रकाशित: २५ असार २०८० २१:०५ | Monday, July 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast