काठमाडौँ- भाजपा (भारतीय जनता पार्टी)को निम्तोमा नयाँ दिल्ली पुगेको सत्तारुढ माओवादी केन्द्रको टोलीले उक्त दलका अध्यक्ष जेपी नड्डालाई भेटेको छ।
भाजपा मुख्यालयमा अध्यक्ष नड्डासँग भेट्दै माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाललगायत नेताहरुले छलफल गरेका हुन्।
नड्डाले ट्वीट गर्दै फलदायी कुराकानी भएको बताएका छन्। माओवादी नेताहरू शनिबार भारततर्फ गएका हुन्।
                            प्रकाशित: ९ साउन  २०८० ७:०८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             

