तस्बिर: ऋषिराम बराल/रासस
लेखनाथ- पोखराको फेवातालमा रहेकाे जलकुम्भी झार निकालिएकाे छ। मुलुककै पर्यटकीय गन्तव्य फेवातालमा जलकुम्भी बढेपछि शनिबार पोखराका स्थानीय तथा विदेशी नागरिकले झार उखेलेका हुन्।

प्रकाशित: ६ साउन २०८० १४:३४
प्रतिक्रिया



