प्रतिनिधिसभाको दोस्रो बैठक सुरु

हिमाल प्रेस ३१ असार २०८० १७:२४ | Sunday, July 16, 2023
प्रतिनिधिसभाको दोस्रो बैठक सुरु तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको आइतबारको बैठक सुर भएको छ। केही नेपाल ऐन संशोधन विधेयकमा रहेका प्रावधान र पारित गरेको प्रक्रियाका बारेमा विमति जनाउँदै रास्वपाले संसद् बैठक अवरोध गरेको थियो।

त्यसपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। दोस्रो बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले नेपाल विश्वविद्यालय विधेयक विचार गरियोस् भनी प्रस्ताव पेस गरेका छन्। विधेयकको सैद्धान्तिक पक्षमाथि बैठकमा छलफल सुरु भएको छ।

प्रकाशित: ३१ असार २०८० १७:२४ | Sunday, July 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast