 
                             
                                            काठमाडौँ– नेपाल वायुसेवा निगमले क्याबिन क्रु समूहतर्फ कर्मचारी माग गरेको छ। निगमले आइतबार सूचना जारी गर्दै ३० जना विमान परिचारिका (एयर हस्टेस) माग गरेको हो।
सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अनलाइन प्रणालीबाट दरखास्त दस्तुर र शैक्षिक योग्यताको प्रमाण पेस गरिसक्नुपर्ने निगमले जनाएको छ।

                            प्रकाशित: ३१ असार  २०८० ७:३० 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 