निर्वाचन प्रणालीबारे गम्भीर छलफल गर्नुपर्छ : विश्वप्रकाश शर्मा

हिमाल प्रेस ८ साउन २०८० १७:०९ | Monday, July 24, 2023
निर्वाचन प्रणालीबारे गम्भीर छलफल गर्नुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडाैँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रश शर्माले निर्वाचन प्रणालीबारे गम्भीर छलफल गर्नुपर्ने बताएका छन्। साेमबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बाेल्दै उनले निर्वाचन प्रणालीबारे गम्भीर छलफल गर्नुपर्ने बताएका हुन्।

रुपान्तरण अभियान भनेर काेही हिँडेका भन्दै उनले त्यहाँ पनि संगठनका लागि केही गरौँ भन्ने कुरा आएको बताए। ‘निर्वाचन प्रणालीबारे गम्भीर छलफल गर्नुपर्छ। नेपाली कांग्रेसले एक्जिट पोलिसी बनाउनुपर्छ। यो बनाइयो भने कसैलाई हट्नुस् भनिराख्नुपर्दैन,’ उनले भने।

प्रकाशित: ८ साउन २०८० १७:०९ | Monday, July 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast