जिल्ला भेलालाई सम्बोधन गर्न सुनसरीमा देउवा

हिमाल प्रेस ६ साउन २०८० ११:५६ | Saturday, July 22, 2023
जिल्ला भेलालाई सम्बोधन गर्न सुनसरीमा देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार विराटनगर विमानस्थलमा। तस्बिर : हिमाल प्रेस

इटहरी– नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा सुनसरी आएका छन्। पार्टीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्न उनी इनरुवा आएका हुन्।

सुनसरी आउनुअघि विराटनगर विमानस्थलमा नेता, कार्यकर्ताहरूले उनको स्वागत गरेका थिए।

प्रकाशित: ६ साउन २०८० ११:५६ | Saturday, July 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast