‘जनशक्ति र फैसलाबीच तालमेल नहुँदा न्यायमा ढिलाइ’

हिमाल प्रेस ३ साउन २०८० १८:१७ | Wednesday, July 19, 2023
‘जनशक्ति र फैसलाबीच तालमेल नहुँदा न्यायमा ढिलाइ’

सुर्खेत- उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश माधव पोखरेलले जनशक्ति र फैसलाबीच तालमेल हुन नसक्दा न्यायमा ढिलाइ भएको बताएका छन्।

अन्तर्राष्ट्रिय न्याय दिवसको अवसरमा इन्सेकले आयोजना गरेको अदालतबाट हुने फैसला र कार्यान्वयनको अवस्था अन्तरक्रिया कार्यक्रममा उनले समाजमा अपराधीलाई जोगाउने चलन बढिरहेकाले पीडितले न्याय पाउनका लागि कठिनाइ हुने गरेको बताएका हुन्।

पीडितलाई राहत दिनका लागि पीडित राहतकोषबाट न्याय दिने गरेको उनले जानकारी दिए। पीडितलाई न्याय दिनका लागि यस्ता खालका जनचेतना अभिवृद्धि गर्ने बताएका छन्।

प्रकाशित: ३ साउन २०८० १८:१७ | Wednesday, July 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast