जनमतलाई सरकारमा ल्याउनेबारे छलफल भइरहेको छ : सञ्चारमन्त्री शर्मा

हिमाल प्रेस २६ असार २०८० २०:०९ | Tuesday, July 11, 2023
जनमतलाई सरकारमा ल्याउनेबारे छलफल भइरहेको छ : सञ्चारमन्त्री शर्मा फाइल तस्बिर।

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भइरहेको बताएकी छन्।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा उनले छलफल भए पनि निष्कर्षमा भने पुगिनसकेको बताएकी हुन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरुदेखिनै राष्ट्रिय सहमतिको सरकारमा जोड दिएको बताएकी हुन्।

प्रकाशित: २६ असार २०८० २०:०९ | Tuesday, July 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast