काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आज चियापान कार्यक्रमको आयोजना गरेका छन्।
बिहान ९ बजे लैनचौर ब्यांक्वेटमा चियापान कार्यक्रम आयोजना गरिएको छ।
कोइरालाले आइतबार केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूलाई चियापान कार्यक्रमका लागि निम्तो दिएका थिए।
                            प्रकाशित: ९ साउन  २०८० ८:०७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             

