काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट बैठक बस्ने भएको हो।
बिहीबार (हिजो)को बैठकमा ३५ केन्द्रीय सदस्यले धारणा राखेका थिए भने अन्य सदस्यहरूले आजको बैठकमा धारणा राख्ने छन्।
सामाजिक सञ्जालमार्फत बैठकको लाइभ प्रसारण हुँदै आएको छ।
यो पनि:
सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका विषयमा गम्भीर देखिएनन् कांग्रेस नेता
प्रकाशित: ५ साउन २०८० ६:४६ | Friday, July 21, 2023
प्रतिक्रिया



