ओली नेपालगन्जमा

हिमाल प्रेस १३ साउन २०८० १४:०१ | Saturday, July 29, 2023
ओली नेपालगन्जमा तस्बिर : रासस

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लुम्बिनी प्रदेशको नेपालगन्ज पुगेका छन्।

उनी पार्टीको म्याग्दी–प्रदेशस्तरीय भेलामा सहभागी हुन नेपालगञ्ज पुगेका हुन्। आजबाट एमालेले लुम्बिनी प्रदेशस्तरीय जनप्रतिनिधिलाई प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम गर्दैछ।

प्रशिक्षण दुईदिनसम्म चल्नेछ।

प्रकाशित: १३ साउन २०८० १४:०१ | Saturday, July 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast