ओलीले संसदीय दलको बैठकमा भने : प्रधानमन्त्रीले गल्ती स्वीकारे

हिमाल प्रेस २५ असार २०८० १५:२६ | Monday, July 10, 2023
ओलीले संसदीय दलको बैठकमा भने : प्रधानमन्त्रीले गल्ती स्वीकारे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिंहदरबार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गल्ती स्वीकारेको ब्रिफिङ गरेका छन्।

ओलीले आज संसदीय दलको बैठकलाई सम्बोधन गर्दै गल्ती स्वीकार गरेकाले संसद् अवरुद्ध नगर्नुपर्ने जानकारी गराएका थिए। आजै ओलीसँग प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले छलफल गरेका थिए।

बैठकमा बैठक सुचालु गर्नुपर्ने सहमति भएको थियो। प्रचण्डले आफूले संसद्मा स्पष्टीकरण दिने बताएसँगै ओली अवरोध हटाउन राजी भएका थिए।

प्रकाशित: २५ असार २०८० १५:२६ | Monday, July 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast