‘ऐया हो’ भन्दै आए राजेन्द्र र शारदा

हिमाल प्रेस ११ साउन २०८० १७:११ | Thursday, July 27, 2023
‘ऐया हो’ भन्दै आए राजेन्द्र र शारदा

काठमाडौँ- लोक गायक राजेन्द्र भण्डारी र शारदा रसाइलीको स्वरमा ‘ऐया हो’ बोलको लोकगीत सार्वजनिक गरिएको छ। गीत मेनुका डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
गायक भण्डारीकै शब्द र संगीत रहेको गीतको संगीत संयोजन नारायण दंगालले गरेका छन्।

मुटु ग्रूपको निर्देशनमा बनेको प्रेम र विछोडमा आधारित गीतको भिडियोमा राजेन्द्र र शारदाकै अभिनय छ। सन्तोष तिमल्सिनाले छायांकन गरेकोे भिडियो एंगल आइज पिक्चरर्स टिमले सम्पादन गरेकाे हाे।

भण्डारीका यसअघि सार्वजनिक भएको ‘रिबन केसैमा’, ‘धानको चामल धानैको कनिका’, ‘लौन’, ‘ए है परान’, कल्पना, ‘मापसे’लगायत थुप्रै गीत लोकप्रिय छन्।

प्रकाशित: ११ साउन २०८० १७:११ | Thursday, July 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast