काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लुले शिष्टाचार भेट गरेका छन्।
उनीहरूबी एमाले पार्टी कार्यालय च्यासलसमा भेटावार्ता भएको हो।
लुले आजै कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री एनपी साउदसँग पनि शिष्टाचार भेटवार्ता गरेका छन्। मन्त्री साउदसँग लुले अमेरिकी सहायता परियोजनाबारे चासो राखेका थिए।
प्रकाशित: २९ असार २०८० १९:३१ | Friday, July 14, 2023
प्रतिक्रिया




