अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित

हिमाल प्रेस १२ साउन २०८० १७:५८ | Friday, July 28, 2023
अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित त्रिभुवन विमानस्थल, फाइल तस्बिर।

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ।अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत रामबन्धु सुवेदीका अनुसार सर्भर डाउन भए पनि ‘मेनुअल’रूपमा अन्तर्राष्ट्रिय यात्रु व्यवस्थापन भइरहेको छ।

प्रकाशित: १२ साउन २०८० १७:५८ | Friday, July 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast