रुसले युक्रेनमा ७७ नागरिकलाई मृत्युदण्ड दियो : राष्ट्रसंघ

हिमाल प्रेस १२ असार २०८० २१:१७
2
SHARE
रुसले युक्रेनमा ७७ नागरिकलाई मृत्युदण्ड दियो : राष्ट्रसंघ

जेनेभा- रुसले युक्रेनमा स्वेच्छाचारी नजरबन्दमा राखिएका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको संयुक्त राष्ट्रसंघले दाबी गरेको छ। संयुक्त राष्ट्रसंघले मंगलबार एक प्रतिवेदन सार्वजनिक गर्दै उक्त दाबी गरेको हो।

युक्रेनमा संयुक्त राष्ट्रसंघ मानवअधिकार अनुगमन मिसनका प्रमुख माटिल्डा बोगनरले जेनेभामा पत्रकार सम्मेलन गर्दै प्रतिवेदन सार्वजनिक गरे। ‘हामीले रुसी संघले मनमानी ढंगले हिरासतमा राखेका ७७ जना सर्वसाधारणलाई मृत्युदण्ड दिएको विषयको सारांश दस्तावेजीकरण गरेका छौँ,’ पत्रकार सम्मेलनमा उनले भने। रासस/एएफपी

प्रकाशित: १२ असार २०८० २१:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast