तस्बिरमा हेर्नुस् रास्वपाको चियापान

हिमाल प्रेस ७ असार २०८० १८:४२ | Thursday, June 22, 2023
तस्बिरमा हेर्नुस् रास्वपाको चियापान

काठमाडौँ- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज स्थापनाको पहिलो वर्षको अवसरमा चियापान कार्यक्रम गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू,विभिन्न राजनीतिक दलका नेता, कलाकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता छ। त्यस्तै नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरू पनि चियापान कार्यक्रममा सहभागी छन्।

सबै तस्बिर : रास्वपा

प्रकाशित: ७ असार २०८० १८:४२ | Thursday, June 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast