अल्टिमा डाइनामाइट स्पिकर सार्वजनिक

हिमाल प्रेस ७ असार २०८० १२:२५
6
SHARES
अल्टिमा डाइनामाइट स्पिकर सार्वजनिक

काठमाडौँ– अल्टिमा डाइनामाइट स्पिकर सार्वजनिक भएको छ। अल्टिमा डाइनामाइट स्पिकरमा १८०० एमएएचको लिथियम पोलिमर ब्याट्री रहेको छ। जसले ११ घण्टासम्म प्लेब्याक दिने कम्पनीको दाबी छ।

स्पिकरमा आईपीएक्स सिक्स प्रविधि रहेकाले पानी वा धुलोले प्रभाव पार्दैन। यसमा ब्लुटुथ भी फाइभ डट जिरो प्रविधि र एयूएक्स/माइक्रो एसडी जडित छ।

कम्प्याक्ट डिजाइनको स्पिकर भएकोले बोक्न सजिलो रहेको कम्पनीले जनाएको छ। अल्टिमा डाइनामाइट स्पिकरको मूल्य २ हजार ५९९ तोकिएको छ। सार्वजनिक गरिएको अवसरमा पहिलो १०० ग्राहकले यो स्पिकर १ हजार ९९९ मा दराजमार्फत खरिद गर्न सक्नेछन्।

प्रकाशित: ७ असार २०८० १२:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =