राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर

हिमाल प्रेस ३ असार २०८० १२:०८
22
SHARES
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर राष्ट्रपति रामचन्द्र पौडेल।

काठमाडौँ- त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर छ।  अस्पतालले आइतबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा उनको मुटुको चालको निगरानी भइरहेको जनाइएको छ।

अचानक मुटुमा समस्या आएपछि राष्ट्रपति पौडेललाई शनिबार बिहान अस्पतालको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्स्प्लान्ट सेन्टर भर्ना गरिएको थियो।

 

प्रकाशित: ३ असार २०८० १२:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + one =